चितवन । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेता कार्यकर्ताको भावना र आवश्यकतालाई केपी ओलीले सम्बोधन नगर्दा कर्णालीमा फ्लोरक्रस भएको बताउनुभएको छ । नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहाने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको नेता नेपालको भनाइ छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले केपी…