Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नयाँ पार्टी कार्यालय शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले भने–पार्टीमा गुटगत गतिविधि अस्वीकार्य

काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्याश गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्याश गर्नु भएको हो । भवन शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवासचन्द्र…