अर्घाखाँची । उर्जामन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी फुटाउने र सरकार ढाल्ने काममा लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रेस संगठन अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा रायमाझीले अहिलेसम्म ८ वटा सरकार ढाल्न प्रचण्डको मुख्य हात रहेको बताउनुभयो । पछिल्लो केही दिन यता नेपालमा लोडसेडिङ सुरु भयो भन्ने कुरा गलत भएको उर्जामन्त्री रायमाझीको दाबी…