काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको प्रति पुन विरोध जनाउनुभएको छ । उहाँले संसद विघटन गर्ने असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि नपुग्ने बताउनु भएको हो । शनिबार ट्विट गर्दै झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचारीको संरक्षण गरेको सत्य भएको बताउनुभयो । 'हावादारी गफ गर्ने तर…