काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताउनुभएको छ । शनिबार नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफू प्रधानमन्त्री भएपछि विश्वभर नेपालको चर्चा भएको बताउनुभयो । ‘यसअघि नेपालको बारेमा कहाँ चर्चा हुन्थ्यो ?, नेपालको प्रधानमन्त्रीको नाम सोध्दा कसैलाई थाहा थिएन,’ प्रधानमन्त्री ओलीले…