Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


देउवासँग प्रचण्ड र नेपालको गोप्य भेट, संयुक्त संघर्ष र सत्ता सहकार्यको प्रस्ताव

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले हिजो कांग्रेस सभापति शेर बहादुर देउवासँग गोप्य भेट गरि सहकार्यको प्रस्ताव गर्नुभएको छ । प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति देउवासँग दाहाल नेपालले प्रस्ताव गर्नुभएको हो । दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित…