काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको लामो समयसम्म सञ्चालनमा नआएको फेसबुक पेज सञ्चालनमा आएको छ । मंगलबार फेसबुकमार्फत दाहाल–नेपाल समूहले लाइभ गरेको छ । लाइभमा दाहाल–नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका बारेमा जानकारी दिएका छन् । अब हरेक दिन ३ बजे फेसबुक पेजमार्फत लाइभमा उपस्थित हुने पार्टीको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी…