काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकायमा भएको नियुक्ति तत्काल खारेज गर्न माग गर्नुभएको छ । संविधान र कानुन विपरित भएका नियुक्तिहरु तत्काल खारेज गर्न कोइरालाले सरकारसँग माग गर्नुभएको हो । संवैधानिक निकायमा भएको पदाधिकारीको नियुक्ति काँग्रेसलाई कदापि स्विकार्य नहुने उहाँले बताउनु भयो । आज ट्विट गर्दै कोइरालाले सरकारले असंवैधानिक र…