अक्कल कुँवरकाठमाडौं । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक रूपले विभाजन भएको नेकपाका दुवै पक्ष अहिले आधिकारीकताको कानुनी लडाइँमा छन् । नेकपाको विवादले बैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी गरिरहेको आयोग अप्ठ्यारोमा परेको छ । राजनीतिक रुपले विभाजित नेकपाका दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१…