Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


आमहड्तालको नेतृत्व गरेका कुन नेताले के भने ?

खिलनाथ ताजपुरियाकाठमाडौं । संविधान, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका निम्ति देशव्यापी रूपमा आमहड्ताल गर्नुको विकल्प नदेखिएको नेकपाका दाहाल–नेपाल समूहका शीर्ष नेताहरूले बताएका छन् । उपत्यकाका मुख्य सडकहरूबाट हड्तालको नेतृत्व गरेका शीर्ष नेताहरूले सरकारको असंवैधानिक कदमविरुद्ध असहज परिस्थितिबाटै अगाडी बढ्नु जनताकै हितका लागि भएको तर्क गरे । बुधबार सरकारले संवैधानिक आयोगका नियुक्त पदाधिकारीहरूलाई शपथ गराएपछि प्रतिनिधिसभा विघटनविरुद्ध…