एजेन्सी, माघ २३ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र गिरफ्तार गरिएका सबैलाई तत्काल रिहा गर्न म्यानमारको सेनालाई निर्देशन दिएको छ । राष्ट्रसंघद्वारा जारी विज्ञप्ति अनुसार, सबै सदस्य राष्ट्रले म्यानमारमा घोषणा गरिएको संकटकाल र सुकीलगायत नेतालाई गरिएको गिरफ्तारीप्रति गहिरो चासो र चिन्ता व्यक्त गरेका छन् । यस पटक सुकीका पक्षमा…