काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको बताउनु भएको छ । आज ट्विटरमा लेख्दै झाँक्रीले दुनिया यही समयको पर्खाइमा रहेकोले आफूले वास्तविकता भनेको बताउनुभयो । 'मैले नै वास्तविकता भनिदिउँ भने, जिम्मेवारीसाथ भनेको छु, उहाँले भन्नुभयो ।' झाँक्रीले केही दिन अघि…