Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै २५ गते बैठक बस्ने जानकारी दिएको हो । यसअघि माघ ७ गते प्रदेशसभा बैठक सुरु भएलगत्तै स्थगित गरिएको थियो । अब बस्ने बैठकमा मुख्यमन्त्री सेरधन राईविरुद्ध दर्ता गरीएको अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको…