काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रमलाई नेकपाको दाहाल–नेपाल समूहले पूर्व निर्धारित समयअघि नै टुंग्याएको छ । ४ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेको सो पक्षले यसअघि २१ माघसम्म धर्ना जारी राख्ने गरी कार्यक्रम घोषणा गरेको थियो । तर ७ दिनको कार्यक्रमलाई छोट्याएर ४ दिनमै टुंग्याइएको हो । बागमती प्रदेशसभाको अधिवेशनमा…