चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुरमा सिटी हल र पुल्चोक–गोन्द्राङ सडक निर्माणको शिलान्यास कार्यक्रममा आउँदै हुनुहुन्छ । उहाँसहित गृहमन्त्री राम बहादुर थापा, सहरी विकास मन्त्री प्रभु शाह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ सहभागी हुने कार्यक्रम रहेको छ । मौसम अनुकुल भए प्रधानमन्त्री ११ बजे चितवन आइपुग्ने बताइएको । यता,…