काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा उपस्थित हुन नसक्ने जनाएको छ । शुक्रबार आयोगले नेकपामा दुवै समूहलाई छलफल गर्न आयोगमा बोलाएकोमा दाहाल-नेपाल समूहले उपस्थित हुन नसक्ने बताएको हो । नेकपा दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा उपस्थित हुन थप समय माग गरेको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल उपत्यका बाहिर रहेका कारण आयोगमा उपस्थित…