Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


शक्तिका लागि दाहालले भैसी पूजा गरे तर प्रधानमन्त्रीले पशुपतिनाथको: सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो शक्ति वृद्धिका लागि भैसीको पूजा गरेको आरोप लगाउनु भएको छ । भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने थापाले उल्लेख गर्नुभयो । बिहीबार सामाजिक सञ्जालमा दुई अध्यक्षको फोटो जोडेर लेख्दै थापाले प्रधानमन्त्री केपी शर्मा…