काठमाडौं, माघ १३ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दिएपछि दुबै समूह आ–आफ्नो रणनीति बनाउन व्यस्त छन् । आइतबार बसेको आयोग पदाधिकारी बैठकको निर्णयानुसार सोमबार केपी ओली अध्यक्ष रहेको नेकपा र दाहाल अध्यक्ष रहेको नेकपा दुबैलाई पत्र पठाइएको हो । आयोगले राजनीतिक दलसम्बन्धी ऐनको नियम २५ को उपनियम…