अक्कल कुँवरकाठमाडौं । सरकारले २०७८ बैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन हुने मिति घोषणा गरे पनि निर्वाचन हुने वा नहुने अझै अन्योल छ । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा र मुलुकको राजनीतिक अवस्थाले निर्वाचन अनिश्चित बनेको हो । अदालतमा विचाराधीन मुद्दा किनारा नलागेसम्म निर्वाचनप्रतिको अन्योल कायमै रहने देखिन्छ । पूर्वप्रमुख निर्वाचन आयुक्त डा.…