Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदै हुनुहुन्छ । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लाग्नुभएको हो । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गर्नुभएको थियो । करिब एक अर्ब…