Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने दाहाल–नेपाल समूहको तयारी

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै तीन दिने स्पष्टीकरण सोधिएकोेमा उहाँले त्यसको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको बताइएको छ । यसबारे सो समुहको आज बस्ने स्थायी कमिटि बैठकले निर्णय गर्ने सम्भावना रहेको…