Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रचण्ड र माधव इतिहासले प्रमाणित गरिसकेको असफल नेता हुन्– मन्त्री अर्याल

काभ्रे । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई इतिहासले प्रमाणित गरिसकेको असफल नेताको आरोप लगाउनुभएको छ । अखिल नेपाल महिला संघ काभ्रेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले पार्टी चलाउन सकिन भनेर राजीनामा दिने नेपाल र पार्टी विघटनको प्रस्ताव लगेर प्रचण्ड असफल भएको बताउनुभयो । १६…