काठमाडौं, माघ १६ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले थप आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले आन्दोलनको घोषणा गरेको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिनुभएको हो । पार्टीले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने भट्टराइको ट्वीटमा भनिएको छ । जसपाले माघ २३…