काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बोलाइएको बैठकमा जारी आन्दोलनको समीक्षा र काठमाडौंमा आयोजना हुने शक्ति प्रदर्शनको तयारीका बारेमा छलफल हुने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाखमा निर्वाचनको घोषणा गरेपछि नेकपा सडक…