काठमाडौं । नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य स्वा. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिनको लागि काँग्रेस पार्टी कार्यालय सानेपामा राखिने भएको छ । जोशीको शरीर १२ बजे देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने छ । नेता जोशीको उपचारका क्रममा हिजो साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । गत फागुन १४ गते मस्तिष्कघात भएपछि…