Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


नेपाल समूह पक्ष अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली

काठमाडौं, चैत १२ । नेकपा (एमाले) माधव नेपाल समूह निकट अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली चयन भएका छन् । चैत १० गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पराजुलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । अनेरास्ववियुको सह अध्यक्षमा वसिम आलम चयन भएका छन् । महासचिवमा आरती लामा चयन भएकी छिन् । उपाध्यक्षहरुमा यसु लामा, सुदिप शर्मा,…