Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


यसरी शक्तिशाली बन्दैछन् प्रधानमन्त्री ओली

खिलनाथ ताजपुरियाकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै अविश्वास प्रस्ताव नल्याउने भएपछि नयाँ सरकार बन्ने सम्भावना तत्कालका लागि टरेको देखिन्छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने अन्योलमा परेको माओवादी केन्द्र कांग्रेसको निर्णयबाट झन् अप्ठेरोमा परेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारमा नजाने र अविश्वासको प्रस्ताव पनि नल्याउने…