Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


ओलीलाई सच्चिएर आउन नेपाल समूहले दियो आज बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । सर्वोच्च अदालतको आदेशले दुईवटा पाटीको एकतालाई भंग गरेपछि पार्टीलाई पुर्ववत रुपमा नै संञ्चालन गर्नुपर्ने अडान लिदै आएको सो समूहले सोही अडानमा अडिग रहदै त्यसमा अध्यक्षको प्रतिवद्धता खोजेको हो । खनाल नेपाल समूहका सांसदहरुको हिजो…