Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


ओलीलाई भेटेर जसपाका नेताले भने, `विश्वासको मत दिन सक्दैनौं`

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो । आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता नलिएको बिषयमा असन्तुष्टी पोख्दै दुबै नेताहरुले आफुहरुको माग पुरा…