Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सरकारको गैर जिम्मेवारी रवैयाले कोरोना संक्रमण कावु बाहिर गयोः नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रको नेता नारायणकाजी श्रेष्ठले कोरोनाको महामारी भयावह भएको र नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लागेको उहाँले आरोप लगाउनु भयो । सरकारबाट यस्तो संवेदनशील अवस्थामा पनि कुनै सकारात्मक…