काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्नका लागि सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको एमाले नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा…