काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका चार र प्रदेशसभाका ६ गरी २० स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकीकरण बदर गर्ने निर्णय गरेसँगै उत्पन्न राजनीतिक घटनाक्रमका कारण निर्वाचन अयोगले २० स्थानका लागि उपनिर्वाचन गराउनुपरेको हो । सांसदहरुले दल बदल गर्दा सम्बन्धित पार्टीको कारवाहीमा परेपछि ती स्थान रिक्त भएका हुन्…