काठमाठौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । सामाजिक सञ्जाल दुईटरमा टुईट गदै शर्मा लेख्नछन् 'ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी क्स्टार हस्पिटल पुगेर स्वाब दिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।' टेकुझका डा अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि…