Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


एमालेका थप तीन सांसद्लाई स्पष्टीकरण सोधियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका थप तीन सांसदलाई स्पष्टीकरण सोध्नुभएको छ । अध्यक्ष ओलीका तर्फबाट केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोध्नु भएको हो । उहाँहरूलाई सोधिएको स्पष्टीकरण पत्रमा पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भन्ने प्रश्न समावेश…