Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


सबैलाई सूचना प्रविधिसँग जोड्दै समृद्ध नेपालको सपना पूरा गर्छौः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका आज नेपालमा सूचना प्रविधि मनाइँदै छ । यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने संकल्प लिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनु भएको छ । मन्त्री गुरुङले…