Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


लुम्बिनीका चार नेताको सांसद् पद जोगाउन महन्थ ठाकुर निर्वाचन आयोगमा

काठमाडौं । लुम्बिनी प्रदेश सभाका चार सांसदलाई कारबाही गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुग्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि सोही पार्टीका अर्का अध्यक्ष ठाकुर आयोग पुग्नुभएको हो । जसपा सांसदहरू सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र…