Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पाँच मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक ५ मिनेट बसेर स्थगित भएको छ । राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो । यस्तै बैठकमा शहीदहरूप्रति श्रद्धान्जली दिँदै १ मिनेटको मौनधारण पनि गरिएको थियो । अर्को बैठक अहिले १५ मिनेटपछि बस्नेछ । अब बस्ने बैठकमा…