Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


ओलीलाई देउवाको प्रश्नै प्रश्न– जनताको ज्यानजाँदा टुलु–टुलु हेर्नेले आत्मप्रसंसा गर्नु विडम्बना बाहेक के हुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउयवाले प्रधानमन्त्रीका विषयमा प्रश्नै–प्रश्न उठाउनुभएको छ । जनता अक्सिन नपाएर मरिरहँदा टुलु टुलु हेर्ने प्रधानमन्त्रीले सदनमा उभिएर आत्मप्रशंसा गर्नु विडम्बना भएको देउवाको भनाइ छ । उनले धेरै पुस्ताको बलिदानी र सहिदका रगत तथा संघर्षमा होमिएकाहरूको पसिनाको विरुवास्वरुप लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था आएको भन्दै अहिलेको नेतृत्वबाट…