काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुपर्ने बताउनुभयो । विश्वासको प्रस्तावको विषयमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संसद विघटन नगर्नका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो । उहाँले पाँच वर्षका लागि सरकार टिकाउनका लागि विश्वासको मत दिनुपर्ने बताउनुभयो । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा…