Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


राष्ट्रपतिबाट बहुमतको सरकार गठनका लागि दलहरुलाई आहृवान, तीन दिनको समयसीमा

काठमाडौं, वैशाख २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाबाट प्रधानमन्त्री केपी ओली विश्वासको मत पाउन नसकेर पदमुक्त भएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान…