पत्नीको जन्मदिनमा ‘मत भाग्यमानी कति भाग्यमानी’ गीतमा ओली छमछमी नाचे (भिडियो) « Image Khabar


पत्नीको जन्मदिनमा ‘मत भाग्यमानी कति भाग्यमानी’ गीतमा ओली छमछमी नाचे (भिडियो)


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाच्नु भएको छ । मत भाग्यमानी कति भाग्यमानी गीतमा कम्मर मर्काएर ओली नाच्नुभएको हो । ओली नाचेको ३० सेकेण्डको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल छ ।

शाक्यको जन्मदिन ओली निवास बालकोटमा पार्टीका केही नेता कार्यकर्ता र मानव सेवा आश्रमका मानिसहरुसँग मनाइएको थियो । शाक्यको जन्मदिनमा व्यवसायी दुर्गा प्रसाइ समेत देखिएका थिए ।