Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


केपीजीलाई सम्झँदा कठै विचरा भन्न पनि मनलाग्छ– अध्यक्ष दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताउनुभएको छ । सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्र्तक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको हो । उहाँले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको…