रोमन आचार्यकाठमाडौं । १४ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसभित्र नेतृत्व हत्याउने खेलमा नेताहरू लागेका छन् । सभापतिदेखि पदाधिकारीका आकाक्षींहरू पनि छलफल र मोर्चाबन्दीमा जुटेका छन् । पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न…