अक्कल कुँवरकाठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत वडा र पालिका तहमा युवाको बाक्लो सहभागितापछि पार्टीले नवजीवन पाउने आशा पलाएको थियो । तर, अहिलेसम्म १३ जिल्लाको अधिवेशनको लक्षण हेर्दा न त युवाहरूले हस्पक्षेप गर्न सके, न त निर्णायक भूमिका निर्वाह गर्न सकेकै देखियो । जिल्लाको नेतृत्व चयनताका सतहमा आएका युवा पुस्ताको कमजोर भूमिका केन्द्रीय…