Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले)ले तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै लगातारको वर्षातका कारण पीडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको हो । वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा किसानलाई असह्य पीडा भएको भन्दै किसान परिवारलाई…