Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


एमालेको महाधिवेशन आयोजक कमिटी खारेज, नेपाल समूहलाई गरिएको कारबाही अर्थहीन

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सर्वोच्च अदालतको जेठ १४ गतेकाे फैसलाले महाधिवेशन आयोजक कमिटीकाे वैधानिकतामाथि प्रश्न उठाएपछि बुधबार…