
काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई बर्खास्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको काम सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको हो ।
। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनीहरुलाई नियुक्त गरेको थियो । राजधानी
प्रतिक्रिया दिनुहोस्