Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


एमालेको महाधिवेशन आयोजक कमिटि विघटन हुने, माओवादीसँगको एकता अघिकै पार्टी संरचना ब्युताउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रूपमा उठिरहेको छ । असन्तुष्ट पक्षको सोही माग सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत…