Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ । पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुने भएकोले सैद्धान्तिक कार्यदिशा, विधान र विचारमाथि छलफल गर्न विधान महाधिवेशन गर्न लागिएको हो ।…