Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


शशांक–प्रकाशमान-बिमलेन्द्र भेटः तीन नेता एक ठाउँमा उभिन सकारात्मक बनेका छौं

काठमाडौं, असार ११ । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न कटिबद्ध बनेर लागेका तीन नेताबीचको छलफलले पार्टीभित्र नयाँ तरंग सृजना गरेको छ । सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सोमबारदेखि थालेको संवादलाई शुक्रबार पनि निरन्तरता दिएपछि पार्टी पंक्तिमा नयाँ तरंग पैदा गरेको हो । तीनै…